• Home »
  • Home »
  • संघबाट कोभीड विरुद्धको खोपको सुनिश्चित्ताका लागि अपिल

संघबाट कोभीड विरुद्धको खोपको सुनिश्चित्ताका लागि अपिल

 

मिति २०७८ जेठ ९ गते संघबाट खोभीड विरुद्धको खोपको लागि सार्बजनक अपलि गरेको छ । विद्यमान कोभीड –१९ को दोस्रो भेरियन्टको विषम परिस्थितिमा संक्रमण नियन्त्रणको लागि नेपाल सरकार, जारी गरेको निषेधआज्ञाको समय थप गर्दै जाँदा लगातारको बन्दले र्बैक ब्याज, घरभाडा, कर, विभिन्न सरकारी राजश्व आदि भुक्तानी गर्नुपर्ने दबावका कारण उद्योगी व्यवसायीहरु ज्यादै मर्कामा परेका तथाWHO का अनुसार पनि कोरोनाको असर कति समय सम्म रहने भन्ने अन्यौलताका विच निषेधआज्ञा मात्र कोरोना संक्रमण रोकथामको विकल्प हुन नसक्ने भन्दै नेपाल सरकार तथा राज्य संयन्त्रमा पँहुच भएका सम्बन्धित सबैमा आफ्ना राजनीतिक, सामाजिक अनुभव र कुटनितिक सम्बन्धहरुलाई प्रयोग गर्दै छिटो भन्दा छिटो जनतालाई कोरोना संक्रमणबाट बच्न  COVID Vaccine  खोपको सुनिश्चितता गर्न तथा खोप आयातका लागि कुटनतिक पहल तिव्र पार्न अपिल गरेको छ ।