• Home »
  • Home »
  • सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देही र स्पेनको क्यासर्स चेम्बर अफ कमर्स इन्डष्ट्रिज एंड शर्भिसेस विच भगिनी सम्बन्ध स्थापित

सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देही र स्पेनको क्यासर्स चेम्बर अफ कमर्स इन्डष्ट्रिज एंड शर्भिसेस विच भगिनी सम्बन्ध स्थापित

मिति २०७८ कार्तिक १२ गते सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र स्पेनको क्यासर्स चेम्बर अफ कमर्स इन्डष्ट्रिज एण्ड शर्भिसेस विच संझौता कार्यक्रमको आयोजना गरी भगिनी सम्बन्ध स्थापित गरिएको छ । संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेज्यूको अध्यक्षता तथा राष्ट्रिय सभा नेपालका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाज्यूको प्रमुख आतिथ्यता तथा स्पेनका क्षेत्रिय सभाका सभामुखज्यूको विशिष्ठ अतिथ्यतामा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो । संझौता पत्रमा संघको तर्फबाट अध्यक्ष भीष्म प्रसाद न्यौपाने र क्यासर्स चेम्बर अफ कमर्शको तर्फबाट सो चेम्बरका अध्यक्ष ग्राबियल एलभेरेज आरयोज्यूले गर्नु भएको थियो ।

A sister relationship has been established between SiCCI, Rupanehi and Caceres Chamber

20 October 2021 in Rupanehi Nepal ,A sister relationship has been established between the Siddhartha Chamber of Commerce and Industry, Rupendehi and the Caceres Chamber of Commerce and Services of Spain. The Mou sign by SiCCI, Rupadehi President’s Mr. Bhishma Prasas Nepane and Caceres Chaber President Mr. Gabriel R.Alvarez Arroyo in the presense of hon. chairman Uppar House Nepal Mr. Ganesh Prasad Timilsina and House of representtives. Welcoming the gathering, Siddhartha Udyog Vanijya President Bhishma Prasad Neupaneju said that the Sistership relatioship  was not only between the two chambers  but also between Nepal and Spain and two different cultures