• Home »
  • Home »
  • उत्पत्ती प्रमाण प्रत्र सम्बन्धि दुई दिने तालिम A two-day training on Certificate of Origin

उत्पत्ती प्रमाण प्रत्र सम्बन्धि दुई दिने तालिम A two-day training on Certificate of Origin

मिति २०७८ कार्तिक २९ गते सिद्धार्थ उद्योग वाणिज्य संघ रुपनन्देहीको संयोजन तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा निकासीकर्ता उद्योगिहरुलाई लक्षित गरी उत्पत्ती प्रमाण पत्र जारी सम्बन्धि अनलाईन प्रक्रिया वारे दुइ दिने तालिम संचालन गरिएको छ । तालिमको समुद्घाटन कार्यक्रम संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठज्यूको अध्यक्षतामा भएको थियो । निकासी कर्ता उद्योगहरुलाई समय अनुसार आवश्यक रहेको अनलाईन प्रक्रियावारे जानकारी दिने उद्देश्यले उद्योग वाणिज्य महासंघ संग समन्वय गरी तालिम प्रदा गरिएको कार्यवाहक अध्यक्षज्यूले बताउनु भएको थियो । उक्त दुई दिने तालिममा निकासी गर्ने उद्योगहको तर्फबाट उत्पत्ती प्रमाणपात्र हेर्ने करिब २० जना कर्मचारीहरुको सहभागिता रहेको थियो  । कर्यकारी उपसचिव खगेन्द्र शर्माको संचालनमा भएको  समुद्घाटन कार्यक्रममा संघका पधादिकारी, कार्यसमिति सदस्यज्यूहरुको सहभागिता रहेको थियो भने तालिमका प्रशिक्षकको भुमिका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ अधिकृत तथा इन्जिीनियर मिलब श्रेष्ठज्यूले निभाउनु भएको थियो  ।

Kartik 29 , 2078,  Two-day training on online Traning on  issuance of Origin Certificate has been conducted by Siddhartha Chamber of Commerce and Industry, Rupandehi in association with  the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) . The inaugural program of the training was presided over by the acting president Mr. Thakur Kumar Shrestha, The objective of informing to  the exporting industries about the online process required to  assist  trade facilitatin said the Acting Chairman. About 20 employees from the exporting induties are part in Traning .  The inaugural function was conducted by Executive Deputy Secretary Khagendra Sharma and was attended by the office bearers and working committee members of the association.